राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले शुक्रबार नवप्रवर्तन र नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानसम्बन्धी अध्यादेश जारी गरेका हुन्।

‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

null

सुझावित समाचार