यस्तो छ सभापति थापाको राजनीतिक प्रतिवेदन [पूर्णपाठ]

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण
यस्तो छ सभापति थापाको राजनीतिक प्रतिवेदन [पूर्णपाठ]

तस्बिर : संजित परियार/नयाँ पत्रिका

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपान्तरणसम्बन्धी विभिन्न प्रस्तावहरू अघि सारिएको छ।

सभापति थापाले उम्मेदवार छनोटमा गुट, पहुँच र आर्थिक प्रभावको अन्त्य गर्दै योग्यता, योगदान र कार्यसम्पादनलाई आधार बनाउने तथा प्राथमिक निर्वाचन, जनमतसंग्रह वा पार्टी सदस्यको प्रत्यक्ष मतदानजस्ता विधि अपनाउने प्रस्ताव गरिएको छ।

प्रतिवेदनमा प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने, निर्वाचनअघि गठबन्धन नगर्ने, आफ्नै चुनाव चिह्न, उम्मेदवार र एजेन्डासहित जनतामा जाने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेजस्ता विषय समेटिएको छ।

हेर्नुस् प्रतिवेदन :

सुझावित समाचार