रास्वपाको सफलता लोभलाग्दो छ, जनमतको सदुपयोग होस्ः गगन थापा

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी स्थापनाको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको सफलता लोभलाग्दो भएको भन्दै प्रशंसा गरेका छन्। रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपाको प्रशंसा गरेका हुन्। 

अहिले रास्वपाले पाएकै जस्तै जनमत विगतमा पनि प्राप्त भएको र त्यो दुर्घटनामा परेको स्मरण गराउँदै उनले जनमतको सदुपयोग गर्न रास्वपालाई आग्रह गरे।  

नेपाली कांग्रेस रास्वपाको दुश्मन नभई प्रतिस्पर्धी नभई प्रतिस्पर्धी भएको बताए। नेपाली कांग्रेस एक दिन रास्वपाभन्दा अग्लो हुने उनको भनाइ छ। 

सुझावित समाचार