प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। 

शुक्रबार दिउँसो ४:३० बजे  सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री बालेनले बैठक आह्वान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकाससम्बन्धी विषयमा छलफल हुनेछ।

सुझावित समाचार