नेपाली कांग्रेसले ६ गते जनकपुरबाट ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्ने

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम तीन दिन सरेको छ। आइतबार सार्वजनिक गर्ने भनिएकोमा अब ६ फागुनमा सार्वजनिक हुने भएको छ। 

जनकपुरमा सो दिन आयोजना गरिएको सभाबाट कांग्रेसले घोषणापत्र सार्वजनिक गर्न लागेको हो। प्रतिज्ञापत्र नाम दिएर घोषणापत्र जनकपुरबाट सार्वजनिक गरिने कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताए।  

सुझावित समाचार