काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेल

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण
काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेल

तस्बिर : संजित परियार/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौं महानगरपालिकामा बालेन शाह मेयर हुँदा पोखरेल शाहको सचिवालयमा थिए। पोखरेल रास्वपाको केन्द्रीय सदस्य हुन्।

सुझावित समाचार