काठमाडौं १ बाट उम्मेदवारी दर्ता गराए रवीन्द्र मिश्रले

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं क्षेत्र नम्बर १ बाट रवीन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता मिश्रले केहीबेरअघि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । 

सुझावित समाचार