कांग्रेस महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारी

बुधबार, १ माघ, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको चौथो दिन बुधबार उनीहरूले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।

यसअघि सभापतिमा गगन थापाले उम्मेदवारी दिइसकेका छन् । 

सुझावित समाचार