सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबिच आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि सम्झौता भएको छ ।
सम्झौतामा सिटिजन्स क्यापिटलका सिइओ सबिर बादे श्रेष्ठ र पशुपति भेन्चरका सञ्चालक दिनेशप्रसाद श्रेष्ठले हस्ताक्षर गरे । यससँगै अब क्यापिटलले पशुपति भेन्चरको आइपिओ निष्कासनमा बिक्री प्रबन्धकको कार्य गर्नेछ ।