एमालेको उपाध्यक्षमा ११ जना, सचिवमा २० जनाको उम्मेदवारी (सूचीसहित)

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

नेकपा एमालेको एघाराैँ महाधिवेशनअर्न्तगत सोमबार मनोनयन दर्ता भएको छ । नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । कतिपयले स्वतन्त्र रूपमा पनि मनोनयन दर्ता गरेका छन् । 

नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई, उपाध्यक्षमा ११, महासचिवमा दुई, उपमहासचिवमा सात र सचिवमा २० जनाको उम्मेदवारी परेको छ । 

यस्तो छ उम्मेदवारको सूचीः 

सुझावित समाचार