सशस्त्र प्रहरीद्वारा २,६९० सीमास्तम्भ मर्मत

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरीले पछिल्लो तीन वर्षमा दुई हजार ६९० वटा सीमास्तम्भ मर्मत गरेको छ।

आर्थिक वर्ष ०८०/८१ मा दुई हजार १३७, ०८१/८२ ४९८ र चालू आर्थिक वर्षमा ५५ वटा सीमास्तम्भ मर्मत गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी मनीष थापाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

सुझावित समाचार