रविलाई भेट्न सर्वाेच्चका पूर्वन्यायाधीश केसी नक्खु कारागार जाँदै

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न सर्वाेच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी नक्खु कारागार जाने भएका छन्। मंगलबार मध्यान्ह्र १२ बजे उनी कारागार जान लागेका हुन्।

सहकारी ठगी आरोपमा उनी नक्खु कारागारमा छन्। यसअघि पनि लामिछानेलाई राजनीतिक दलका नेता र अन्य व्यक्तिहरूले  भेट गर्दै आएका छन्। 

सुझावित समाचार