नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौँ महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको अवधारणापत्र पार्टीमा बुझाएका छन्। सोमबार दिउँसो च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन्।
पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका उनले आफूनिकट नेताहरूसहित च्यासल पुगेर महासचिव शंकर पोखरेललाई अवधारणापत्र बुझाएका हुन्।
हेर्नुस् अवधारणापत्र :