देशका अधिकांश ठाउँमा मौसम सफा रहने

शुक्रबार, २२ कार्तिक, २०८२
डिजिटल संस्करण

आज देशका अधिकांश ठाउँमा मौसम सफा रहनेछ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

See More On

सुझावित समाचार