कांग्रेस महाधिवेशन १६ पुसदेखि गर्न गगनको प्रस्ताव

मंगलबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण
कांग्रेस महाधिवेशन १६ पुसदेखि गर्न गगनको प्रस्ताव

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा  १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव प्रस्तुत गरेका छन्।

सानेपामा जारी बैठकमा थापाले १५औँ महाधिवेशन १६–१९ पुसमा गर्न प्रस्ताव गरेका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए।

सुझावित समाचार