एसिया कपमा भारतसँग पाकिस्तानको अर्काे हार

सोमबार, ५ असोज, २०८२
डिजिटल संस्करण

एसिया कप २०२५ मा भारतले पाकिस्तानलाई दोसोपटक हराएको छ ।  आइतबार भएको सुपर–४ को खेलमा भारतले पाकिस्तानलाइ ६ विकेटले हराएको हो। 

पहिले ब्याटीङ गरेको पाकिस्तानले ५ विकेट गुमाएर एक सय ७१ रन बनाएको थियो । भारतले १८.५ ओभरमा सहजै सो लक्ष्य पुरा गरेको हो । भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ७४ रन प्रहार गरेका थिए। 

समूह चरणको खेलमा पनि भारतले पाकिस्तानलाई सहजै  पराजित गरेको थियो। 

सुझावित समाचार