राजविराजमा दुईजना हैजा संक्रमित फेला

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

सप्तरीको सदरमुकाम राजविराजमा दुईजना हैजा संक्रमित फेला परेका छन्। दुवैजना राजविराज नगरपालिका– १६को‌ रहेका हुन् । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार गराउन आएका दुवैजनामा हैजाको जीवाणु फेला परेको अस्पताका मेसु प्रकाशप्रसाद साहले बताए । 

उनले एकजना तीन दिनअघि निको भएर गइसकेको र अर्कोको हिजोदेखि उपचार भइरहेको बताए ।

See More On

सुझावित समाचार