लिपुलेकबारेको प्रश्नमा संसदबाहिर प्रधानमन्त्रीको जवाफ– भ्रमणमा अवश्य कुरा उठ्छ

शुक्रबार, १३ भदौ, २०८२
डिजिटल संस्करण
लिपुलेकबारेको प्रश्नमा संसदबाहिर प्रधानमन्त्रीको जवाफ– भ्रमणमा अवश्य कुरा उठ्छ

फाइल तस्बिर

प्रधानमन्त्री केपी ओलीले चीनमा उच्चस्तरीय भेटघाटका क्रममा लिपुलेकको विषय उठाउने बताएका छन्। शुक्रबार संसदबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन्।

पत्रकारले ‘उच्चस्तरीय भेटघाटमा लिपुलेकको कुरा त उठ्ला नि प्रधानमन्त्रीज्यू ?’ भनी सोधेको प्रश्नमा प्रधानमन्त्रीले प्रतिक्रिया दिए, ‘अवश्य उठ्छ।’

सुझावित समाचार