कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७५ करोड ४९ लाख रुपैयाँ अनुदानबापतको रकम निकासा गरे पनि उखु किसानको आन्दोलन जारी छ।
मन्त्रालयले आन्दोलन मत्थर पार्न प्रतिक्विन्टल ३५ रुपैयाँका दरले सो रकम निकासा गरेको हो। तर, प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान सुनिश्चित नभएसम्म पछि नहट्ने अडानसहित किसान आन्दोलन जारी छ।
आन्दोलनमा ऐक्यबद्धता जनाउन आज पनि नेताहरू माइतीघर मण्डला पुगेर किसानसँगै धर्ना बसेका छन्।
हेर्नुस् तस्बिरहरू :
2025-08-27-03-00-53.jpeg)
2025-08-27-03-00-46.jpeg)
2025-08-27-03-00-38.jpeg)
2025-08-27-03-00-29.jpeg)
2025-08-27-02-59-41.jpeg)