पेट्रोल र डिजेलको मूल्य घट्यो

मंगलबार, ३१ असार, २०८२
डिजिटल संस्करण

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। 
भारतबाट मूल्य घटेर आएपछि निगमले घटाएको हो। 

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १६० तथा डिजेलको १४८ रुपैयाँ पर्नेछ। अन्य पेट्रोलियम पदार्थको मूल्य यथावत छ । 

See More On

सुझावित समाचार