सभामुखले बोलाए मुख्य र प्रमुख सचेतकको बैठक

शुक्रबार, १७ जेठ, २०८२
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले  मुख्य सचेतक र प्रमुख सचेतकको बैठक बोलाएका छन् । शुक्रबार बिहान ११ बजे सचेतकसँग र मध्याह्न १२ बजे  परामर्श समितिको बैठक बोलाएका हुन् । 

सदनको अवरोध हटाउने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । त्यस्तै, बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र आगामी क्यालेन्डरको विषयमा छलफल हुने सभामुखको सचिवालयले जानकारी दिएको छ । 

See More On

सुझावित समाचार