प्यालेस्टाइनलाई उपनिवेश बनाउने कोसिस भइरहेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले बिहीबार प्यालेस्टाइनप्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरूले ‘अमेरिकी साम्राज्यवादको भण्डाफोर गरौँ’, ‘स्वाधीनताका लागि संघर्षशील प्यालेस्टिइनहरूप्रति ऐक्यबद्धता जनाऔंँ’, ‘विपिन जोशीलाई रिहा गर’जस्ता नारा लगाएका थिए।
हेर्नुस् तस्बिरहरू :
2025-03-06-02-38-34.jpeg)
2025-03-06-02-38-27.jpeg)
2025-03-06-02-38-20.jpeg)
2025-03-06-02-38-13.jpeg)
2025-03-06-02-38-05.jpeg)
2025-03-06-02-37-58.jpeg)
2025-03-06-02-37-49.jpeg)