गौशालामा काठमाडाैं महानगरको डोजर [तस्बिरहरू]

शुक्रबार, ३० कार्तिक, २०८१
डिजिटल संस्करण

गौशाला क्षेत्रमा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ। गौशालास्थित चक्रपथ सडक सीमाभित्र बनेका अनधिकृत संरचनामा महानगरले डोजर चलाएको हो।

डोजरसहित महानगर प्रहरी गौशाला पुगेपछि केही व्यक्तिहरू अवरोधमा उत्रिएका थिए। तर, महानगरले नेपाल प्रहरीको सुरक्षामा डोजर चलाएको हो।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार