खुलेको याम, झुलेका धान (फोटोफिचर)

शनिबार, १० कार्तिक, २०८१
डिजिटल संस्करण

चितवनमा यतिबेला धान लहलह झुलेको छ । कतिपय किसानहरू धान काट्ने चटारोमा छन् । पाकेको धान तिहार अघिनै थन्क्याउने योजनाका साथ किसानहरू धान काट्ने दिन जुराइरहेका छन् ।  भरतपुर महानगरपालिका ०६, अमरवस्तीमा देखिएका केहि दृश्य:

See More On

सुझावित समाचार