लामिछाने पक्राउ पर्दा यस्ताे देखियाे वनस्थलीकाे दृश्य

शुक्रबार, २ कार्तिक, २०८१
डिजिटल संस्करण

सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई वनस्थलीबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नुअघि लामिछानेले नेता–कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए। पार्टी कार्यालय वनस्थलीमा भेला भएका रास्वपाका कार्यकर्ताले सत्तारूढ दलका नेताविरुद्ध नाराबाजी गरेका थिए।

सभापति लामिछाने पक्राउ पर्नुअघि यस्ताे थियाे वनस्थलीकाे दृश्य :

सुझावित समाचार