बिहान गर्न नहुने तीन गल्ती

बिहिबार, १४ असार, २०८१
डिजिटल संस्करण

- बिहान उठ्नासाथ स्मार्ट फोन चलाउने बानी कतिपयमा हुन्छ । यो लत त्याग्नुस् । किनकि, सामाजिक सञ्जालमा आउने कतिपय नकारात्मक खबरले तपाईंको मुड अफ गरिदिन्छन् र दिन बिगार्छन् । तपाईं नेगेटिभ इनर्जीबाट बच्न जरुरी छ । 

- टिभी हेर्ने काम पनि नगर्नुस् । बरु, बिहानको समय तपाईंले आफूलाई ऊर्जा दिनेखाले संगीत वा प्रेरणादायी प्रवचन सुन्न सक्नुहुन्छ । 

- कतिपयको उठ्नासाथ चिया वा कफीको चुस्की लिने बानी हुन्छ । तपाईंले यसको साटो मनतातो पानी पिउनुपर्छ । 

सुझावित समाचार