गण्डकीकाे आगामी आर्थिक वर्षकाे बजेट ३२ अर्ब ९७ करोड ८५ लाख

शनिबार, २ असार, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट ल्याएको छ।

गण्डकी प्रदेशले चालूतर्फ १३ अर्ब १६ करोड  पाँच लाख ८२ हजार र पुँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार तथा वित्तीय व्यवस्थापनतर्फ तीन करोडको बजेट ल्याएको छ। 

सुझावित समाचार