सहकारी छानबिन गर्ने कार्यदलको बैठक आज

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण

सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ९ बजे बैठक बस्न लागेको हो । 

See More On

सुझावित समाचार