गैरकानुनी रूपमा पार्टी फुटाइएको भन्दै उपेन्द्रले गुहारे सर्वोच्च, २ जेठमा पेसी

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गैरकानुनी रूपमा पार्टी फुटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता  गरेका  छन्।

आफूहरूबाट फुटेर गएकालाई कानुनविपरीत दर्ता गरी पार्टीको मान्यता प्रदान गरिदिएको भन्दै यादवले रिटमा निर्वाचन आयोगलाई र पार्टी  छोडेर जाने सांसदलाई विपक्षी बनाएका छन्। रिटको पेसी २ जेठमा तोकिएको छ।

सर्वाेच्च अदालतमा साेमबार दायर रिट

सुझावित समाचार