सन्दीपविरुद्धको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’मा

आइतबार, २३ बैशाख, २०८१
डिजिटल संस्करण

पूर्वक्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि  ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको मुद्दाको पेसी आज पनि ‘हेर्न नमिल्ने’मा राखिएको हो।

यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश दिएको थियो। 
 

सुझावित समाचार