नयाँ गठबन्धनका तीन मन्त्रीले लिए शपथ, सबै विनाविभागीय

सोमबार, २१ फागुन, २०८०
डिजिटल संस्करण

नयाँ सत्तागठबन्धनबाट नवनियुक्त तीन विनाविभागीय मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

माओवादीका हितबहादुर तामाङ, एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्।

सुझावित समाचार