आजै सरकार परिवर्तन हुन्छ : सुरेन्द्र पाण्डे

सोमबार, २१ फागुन, २०८०
डिजिटल संस्करण

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तनका साथै नयाँ मन्त्रिपरिषद् बन्ने दाबी गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सरकार परिवर्तन हुने दाबी गरेका हुन् । ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै’, उनले लेखेका छन्, ‘सानो मन्त्रिमण्डलले आज शपथ लिनेछ।

सुझावित समाचार