क्यानकाे सचिवमा पूर्वकप्तान पारस निर्वाचित

शनिबार, ६ असोज, २०८०
डिजिटल संस्करण
क्यानकाे सचिवमा पूर्वकप्तान पारस निर्वाचित

फाइल तस्बिर

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पारस खड्का निर्वाचित भएका छन्।

शनिबार बानेश्वरमा भएको निर्वाचनमा पासरले प्रशान्तविक्रम मल्ललाई पराजित गरेका हुन्। पारसले आवश्यक ४४ मत मत प्राप्त गरेका छन्।

अध्यक्षमा चतुरबहादुर चन्द, कोषाध्यक्षमा पदम खड्का र उपाध्यक्षमा रोशनसिंह सर्वसम्मत चयन भएका छन्। बर्दियाका विनय राजभण्डारीले नाम फिर्ता लिएपछि चन्द निर्विरोध अध्यक्ष भएका हुन्।

See More On

सुझावित समाचार