इन्धनको मूल्यवृद्धिविरुद्ध आयल निगमअगाडि प्रदर्शन [तस्बिर/भिडियाे]

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा समान १४ रुपैयाँले वृद्धि गरेको छ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आयल निगमको कार्यालय घेराउ गर्दै विरोध प्रदर्शन गरेको छ। 

सुझावित समाचार