१६औँ योजनाको अवधारणापत्रको तयारी अन्तिम चरणमा

सोमबार, ८ साउन, २०८०
डिजिटल संस्करण

१६औँ योजनाको अवधारणापत्रको तयारी अन्तिम चरणमा पुगेको छ।  आगामी बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हलमा निर्देशक समितिको बैठक बस्दै छ।

उक्त समितिले अवधारणापत्र पारित गर्नेछ। आयोगका  उपाध्यक्षको अध्यक्षतामा बस्ने निर्देशक समितिको बैठकमा आयोग सदस्यहरू, प्रदेश योजना आयोगका सबै उपाध्यक्षहरू, मुख्यसचिव तथा मन्त्रालयका सचिवहरू सहभागी हुँदै छन्।

सुझावित समाचार