सुदूरपश्चिमको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

बुधबार, २४ जेठ, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभामा आज प्रदेश सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम  प्रस्तुत हुँदै छ । आज अपराह्न ४ बजेपछि बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।  

प्रदेश सभाको बैठकमा सरकारको विनियोजन विधेयक ०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि आज नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।     

 

सुझावित समाचार