सांसदहरू वडाध्यक्षको हैसियतमा आए : मेयर साह

मंगलबार, १६ जेठ, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सांसदहरू वडाध्यक्षको हैसियतमा आएको टिप्पणी गरेका छन्।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सांसद विकास कोषका लागि पाँच करोडका दरले बजेट छुट्याएपछि मेयर मेयर साहले सामाजिक सञ्जालमार्फत वडाध्यक्षकै काम गर्ने भए किन सांसद बनेको ? भनी प्रश्न गरे । 

उनले लेखेका छन्, ‘सांसद विकास कोष पाउनुभएपछि बल्ल सांसदहरू वडाध्यक्षको लेभलमा आउनुभयो । वडाध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ?’
 

सुझावित समाचार