नीति तथा कार्यक्रम वाचन सकियो, शीतलनिवास फर्कँदै राष्ट्रपति

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण



राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवनबाट बाहिरिएका छन् । 

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेपछि राष्ट्रपति बाहिरिएका हुन् । 

नयाँ बानेश्वरस्थित संसद् भवनबाट अब राष्ट्रिपति सीधै राष्ट्रपतिको सरकारी निवास फर्कँदै छन् । 

सुझावित समाचार