संसद्को संयुक्त बैठक केहीबेरमा सुरु हुँदै

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक केहीबेरमा सुरु हुँदै छ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन हुँदै छ । 

आजै बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरिसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सो नीति तथा कार्यक्रम सदनको संयुक्त बैठकमा वाचन गर्नेछन् ।

सुझावित समाचार