संसद्को संयुक्त बैठक केहीबेरमा सुरु हुँदै

संसद्को संयुक्त बैठक केहीबेरमा सुरु हुँदै

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक केहीबेरमा सुरु हुँदै छ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन हुँदै छ…