टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण
टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

तस्बिर : अमुल थापा

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीलाई आज म्याद थप गरी थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदै छ।

प्रहरीले थुनामा राखेर अनुसन्धान अघि बढाउन रायमाझीलाई अदालतमा उपस्थित गराउन लागेको हो । रायमाझी आइतबार राति बुढानीलकण्ठबाट पक्राउ परेका थिए। 
 

सुझावित समाचार