संवैधानिक परिषद्को बैठक सुरु भएको छ। प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफलका लागि सिंहदरबारमा बैठक बसको हो।
बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली सहभागी छन्।