रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदै छन्। 

आज बसेको रास्वपा केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो।

See More On

सुझावित समाचार