राष्ट्रपति निर्वाचन : मैदानमा देखियो दुई उम्मेदवारबीच लोभलाग्दो आत्मीयता (फोटोफिचर)

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाको लोत्से हलमा अहिले राष्ट्रपति निर्वाचनको मतदान जारी छ । उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना व्यक्त गरेका छन्।

लोकतान्त्रिक पद्धतिमा स्वच्छ प्रतिस्पर्धालाई दुवै उम्मेदवारले सहर्ष स्विकार्दै उदाहरण प्रस्तुत गरेका छन् । नयाँ पत्रिकाको क्यामेरामा कैद तस्बिर :

सुझावित समाचार