नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलको नेतामा सालिकराम जम्कट्टेल चयन भएका छन्। शुक्रबार र शनिबार बसेको संसदीय दलको बैठकले जम्कट्टेललाई सर्वसम्मत नेता चयन गरेको सांसद युवराज चौलागाईंले जानकारी दिए।
माओवादीकाे बागमती प्रदेश संसदीय दलको नेतामा जम्कट्टेल
सुझावित समाचार
प्रहरी समायोजन नहुँदा शान्तिसुरक्षा व्यवस्थापनमा कठिनाइ : मुख्यमन्त्री थापा
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रहरी समायोजन नहुँदा प्रदेशको शान्तिसुरक्षा व्यवस्थापनमा व्यावहारिक कठिनाइ भए…
विपतबारे छलफलका लागि बागमती प्रदेश सभा बैठक बोलाउन सांसद भुजेलको माग
मकवानपुर । बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्निर्माणबारे छलफल गर्न बागमती प्रदेश सभा सदस्य सुष्मा भुजेलले तत्काल प्रद…
आठ वर्षसम्म बनेन कोशी प्रदेश सभाको लोगो
विराटनगर/ स्थापना भएको आठ वर्ष बितिसक्दा पनि कोशी प्रदेश सभाले आफ्नो वैधानिक लोगो अझै बनाउन सकेको छैन । दोस्रो कार्यकालको चार …
बागमतीको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने अनुमान
मकवानपुर/ आर्थिक वर्ष ०८३/८४ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४० प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र …
मुख्यमन्त्रीहरूले भने- प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन
प्रदेशलाई अधिकार नदिने, खर्चिलो भन्दै आलोचना गर्ने प्रवृत्तिप्रति असन्तुष्टि
लुम्बिनीकी उपसभामुख खाँड राप्रपाको प्रदेश अध्यक्ष निर्वाचित
दाङ/ लुम्बिनी प्रदेशकी उपसभामुख मेनुका खाँड केसी पदमा बहाल रहेकै अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को लुम्बिनी प्रदेश …