पुस २५ गतेका लागि संसद् अधिवेशन आह्वान

मंगलबार, १२ पुष, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संसद्को अधिवेशन आह्वान गरेकी छिन्।

सोमबार मन्त्रिपरिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले पुस २५ गते १ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सुझावित समाचार