रुपन्देही १ मा एमालेका विश्वकर्माको अग्रता, धनश्यामले घटाए मतान्तर

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता लिएका छन् । उनले  एक हजार सात सय  ३८ मत प्राप्त गरेका छन् । त्यसैगरि रेशम चौधरीको उन्मुक्ती पार्टीको ढकियाले एक हजार पाँच सय ९९ मत प्राप्त गरेको छ ।  

गठबन्धनको सर्मथनमा स्वतन्त्र उमेदवार धनश्याम भुसालले  एक हजार चार सय दुई मत प्राप्त गरेका छन् ।

सुझावित समाचार