मतान्तर बढाउँदै देउवा

मंगलबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन् । 

आठ हजार ८७ मत गणना हुँदा देउवाले चार हजार ९२ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले एक हजार ९४१ र बिपी कांग्रेसका कर्णबहादुर मल्लले एक हजार ३०८ मत पाएका छन् । 

सुझावित समाचार