मोरङ ४ मा माओवादीका अमनलाल मोदी एक हजार मतान्तरले अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मोरङ ४ मा सत्ता गठबन्धनका तर्फबाट माओबादी केन्द्रका उम्मेदवार अमनलाल मोदीले अग्रता लिएका छन्। उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

साँझ ५ बजेसम्मको मतगणना परिणाम अनुसार मोदीले दुई  हजार एक सय  ४० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले  एक हजार एक सय सय चार मत ल्याएका छन् ।  

मोरङ ४ मा एक  लाख १० हजार ९३ मतदातामध्ये ७४ हजार पाँच सय ५७ ले मतदान गरेका छन् । 

सुझावित समाचार