काभ्रेपलाञ्चोक २ मा ५ बजेदेखि मतगणना सुरु हुँदै, १ मा सर्वदलीय बैठक सुरु

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक २ मा पाँच बजेदेखि मतगणना सुरु हुँदैछ । मतदान सकिएको २४ घण्टापछि बल्ल मतगणना सुरु हुन लागेको हो । सर्वदलीय सहमति जुटाएर मतगणना सुरु हुँदैछ ।

यहाँ एमालेबाट गोकुल बास्कोटा र गठबन्धनबाट कांग्रेसका शिव हुमागाईं प्रमुख प्रतिस्पर्धी छन् । क्षेत्र नम्बर १ मा भने सर्वदलीय बैठक बसिरहेको छ ।

सुझावित समाचार